Uncategorized

संविधान दिवशमा भ्रमण वर्षको चर्चा

  •  
  •  
  •  
  •  
  •  

संविधान दिवसको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि विभिन्न आकर्षक सामाग्री प्रस्तुत गरिएको छ । ठूला ट्रकमा नेपाल झल्किने झांकी तथा अन्य प्रचारका सामाग्रीसहित शहर परिक्रमासमेत गरिएको थियो ।
(हेर्नुहोस् फोटो फिचर)