वातावरण र वन्यजन्तु

तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र

  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

विश्वमै सबैभन्दा बढी उचाइमा रहेको ताल मध्येको तिलिचो तालमा अहिले विदेशी तथा नेपाली पर्यटकको भीड लाग्ने गरेको छ ।

साइकल यात्रुदेखि पैदलयात्री सम्म पुग्ने यो ताल वरिपरि नीलगिरी, तिलिचो, खंग्सार तथा मुक्तिनाथ हिमाल रहेका छन् ।

मनाङ जिल्लामा समुद्र सतहभन्दा चार हजार ९१९ मिटरको उचाइमा रहेको यो तालको लम्बाइ चार किलोमिटर तथा चौडाइ १.२ किलोमिटर रहेको छ । यो तालको गहिराई २०० मिटर रहेको छ ।

लामो यात्राबाट यो तालमा पुग्ने जो कोही यहाँको मनोरम प्राकृतिक सुन्दरताबा मन्त्रमुग्ध हुने गर्छन् ।

तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र / सागर बस्नेत/गोरखापत्र

Leave a Comment