कला र संस्कृति

अनुष्का मिस वल्र्डको ४० औं स्थानमा प्रवेस

  •  
  •  
  •  
  •  
  •  

‘हेड टु हेड च्यालेन्ज’ जित्दै नेपालबाट गएकी अनुष्का मिस वर्ल्डको शीर्ष ४० मा पुग्न सफल भएकी छन् । त्यस्तै ब्यूटी वीथ अ पर्पसमा समेत उनी सर्ट लिस्टमा छनोटमा परेकी छन् ।
लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् । यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् ।
पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

Leave a Comment