कला र संस्कृति

यस वर्ष तराईमा वुमन अफ दी वल्र्ड

  •  
  •  
  •  
  •  
  •  

ब्रिटिस काउन्सिलले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको ‘वुमन अफ दी वल्र्ड’ यस वर्ष तराईमा गरिएको छ । महिलाहरुमा केन्द्रीत यो कार्यक्रम यसअघिको दुई वर्ष काठमाडौंमै गरिएको थियो । सफल कार्यक्रमको रुपमा लिइदै आएको यो कार्यक्रम यस वर्ष जनकपुरमा गरिएको छ । कार्यक्रममा महिलाहरुले भोग्दै आएको समस्याहरु तथा प्रगति’bout चर्चा गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा नेपाल भ्रमण वर्षको तर्फबाट चारु चढाले नेपाल भ्रमण वर्ष २०२० को ’boutमा जानकारी दिनुभएको थियो । नेपाल भ्रमण वर्षको महत्व र आवश्यकता’bout उहाँले उद्घाटन शत्रमा जानकारी गराउनुभएको थियो ।
वाउ म्यागेजिनकी सम्पादक समेत रहनुभएकी चढाले जनकपुरमा जानकी मञ्दिर र सीता शक्ति ’boutमा समेत चर्चा गर्नु भएको थियो । त्यस्तै नेपालस्थित ब्रिटिस राजदूत निकोला पोलिटले समेत जानकी मञ्दिर र सीताले नेपाललाई कसरी चिनाउन मद्यत गरेको छ भन्ने चर्चा गर्नु भएको थियो ।

Leave a Comment